अभुक्तमान

Romanized: abhuktamaana, abhuktamaan, abhuktaman, abhuktamana

दुःख कष्ट भोग्नु नपरेको जिन्दगी; सुखमय जीवन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
दुःख कष्ट भोग्नु नपरेको जिन्दगी; सुखमय जीवन।

सम्बन्धित शब्दहरू