आभुक्त

Romanized: aabhukta, aabhukt, abhukt, abhukta

परम्परादेखि भोग चलन हुँदै आएको; पहिलेदेखि भोग्दै गरेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
परम्परादेखि भोग चलन हुँदै आएको; पहिलेदेखि भोग्दै गरेको।

सम्बन्धित शब्दहरू