अमला झार
Romanized: amalaa jhaara, amala jhaara, amalaa jhaar, amalaa jhara
ससाना पातमा झुस भएको, पहेँलो फूल फुल्ने र चौडा कोसादार फल लाग्ने बोटविशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
ससाना पातमा झुस भएको, पहेँलो फूल फुल्ने र चौडा कोसादार फल लाग्ने बोटविशेष।