अर्डिनेन्स

Romanized: ardinens, ardinensha, ardinensh, ardinensa

अध्यादेश; आज्ञा; हुकुम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
अध्यादेश; आज्ञा; हुकुम।
२.
विधायिका वा संसद्को अधिवेशन नभएको बेला खास समयका निम्ति आवश्यक परेमा राष्ट्रको सर्वोच्च सत्ताबाट विशेष अधिकारको प्रयोग गरी जारी भएको वा हुने कानुनसरहको मान्यताप्राप्त आदेश।

सम्बन्धित शब्दहरू