अवगुम्फित

Romanized: avagumphit, awagumphita, avagumfita, awagumphit

उनिएको वा गाँसिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
उनिएको वा गाँसिएको।
२.
तुनिएको वा सिइएको।

सम्बन्धित शब्दहरू