आगमनात्मक तर्कशास्त्र

Romanized: aagamanaatmaka tarkashaastra, aagamanaatmaka tarkashaastr, aagamanaatmaka tarkashastra, aagamanatmaka tarkashaastra

विशेषबाट सामान्यतर्फ बढ्ने परम्परावादी तर्कशास्त्रको एउटा शाखा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
विशेषबाट सामान्यतर्फ बढ्ने परम्परावादी तर्कशास्त्रको एउटा शाखा।

सम्बन्धित शब्दहरू