आत्मोन्नति बिदा

Romanized: aatmonnati bidaa, aatmonnati bida, atmonnati bidaa, aatmonnati bid

विश्वविद्यालयजस्ता शैक्षिक निकायका शिक्षकहरूले खास सेवाअवधि पूरा गरेपछि आत्मोन्नतिका लागि गरिने अध्ययन,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
विश्वविद्यालयजस्ता शैक्षिक निकायका शिक्षकहरूले खास सेवाअवधि पूरा गरेपछि आत्मोन्नतिका लागि गरिने अध्ययन, अनुसन्धान कार्यका निम्ति पाउन सक्ने नियमानुसारको एकबर्से वा तोकिएको अवधिको बिदा।

सम्बन्धित शब्दहरू