आवयविक

Romanized: aavayavika, aavayavik, aavayawika, aawayavika

अवयवसँग सम्बन्धित; अवयवको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
अवयवसँग सम्बन्धित; अवयवको।

सम्बन्धित शब्दहरू