उदाउनु
Romanized: udaaunu, udaunu
उदय हुनु, झुल्कनु; प्रकट हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत उदय+आउनु]
१.
उदय हुनु, झुल्कनु; प्रकट हुनु।
२.
देखा पर्नु; साक्षात्कार हुनु।
३.
उन्नति हुनु; वृद्धि हुनु; बढ्नु; अभ्युदय हुनु।