उपक्लेश

Romanized: upaklesha, upaklesh, upakles, upaklesa

आफ्नै कुकार्यबाट आइलागेको चोट वा कष्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आफ्नै कुकार्यबाट आइलागेको चोट वा कष्ट।
२.
मदमत्तताको कारण उब्जेको घटनाबाट भएको रोग।

सम्बन्धित शब्दहरू