ऋणी पक्ष
Romanized: rini paksha, rini paksh, rini paksa, rini paks
ऋण लिनेको पक्ष; असामीको तरफदारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
ऋण लिनेको पक्ष; असामीको तरफदारी।
२.
ऋणीको जमात वा डफ्फा।