एकाएक
Romanized: ekaaeka, ekaaek, ekaek, ekaeka
क्रि.वि. [फा. यकायक ] कुनै कामकुरा वा कुनै घटना थाहै नपाई हुने वा घट्ने गरी; सोच, विचारविना; एक्कासि;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
क्रि.वि. [फा. यकायक ] कुनै कामकुरा वा कुनै घटना थाहै नपाई हुने वा घट्ने गरी; सोच, विचारविना; एक्कासि; अपर्झट; अकस्मात्; अचानक ।