औचित्य प्राधान्यवाद

Romanized: auchitya praadhaanyavaada, auchitya praadhaanyavaad, auchitya praadhaanyavada, auchitya praadhanyavaada

काव्यको रचना गर्दा विषयानुरूप उचित किसिमले सबै कुरा आवश्यकतानुसार ठिकठिक मिलेको हुनुपर्छ भन्ने वा यस्तो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
काव्यको रचना गर्दा विषयानुरूप उचित किसिमले सबै कुरा आवश्यकतानुसार ठिकठिक मिलेको हुनुपर्छ भन्ने वा यस्तो हुनुलाई काव्यको आत्मतत्त्व मान्ने संस्कृत आचार्य क्षेमेन्द्रद्वारा प्रतिपादित एक सिद्धान्त।

सम्बन्धित शब्दहरू