वक्रोक्ति प्राधान्यवाद

Romanized: vakrokti praadhaanyavaada, vakrokti praadhaanyavaad, vakrokti praadhaanyavada, vakrokti praadhanyavaada

शब्द र अर्थ दुवैमा कुरो घुमाएर चमत्कार देखाइनुलाई काव्यको आत्मा मान्ने सिद्धान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
शब्द र अर्थ दुवैमा कुरो घुमाएर चमत्कार देखाइनुलाई काव्यको आत्मा मान्ने सिद्धान्त।

सम्बन्धित शब्दहरू