कटमट
Romanized: katamat, katamata
कट्टीमट्टी; छिनाफाना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कट्टीमट्टी; छिनाफाना।
२.
मानसिक द्वेष; मनोमालिन्य; भित्रभित्रै गुम्सिएर रहेको मानसिक द्वेष।
३.
अनियमित खाद्य पदार्थ; कट्याङकुटुङ।