कत्रनु
Romanized: katranu
कचिया, कैंची, कतर्नु आदिले (कपाल, झार, घाँस, धानको बाला इ.) काट्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
स. क्रि. [कतर्नु]
1
कचिया, कैंची, कतर्नु आदिले (कपाल, झार, घाँस, धानको बाला इ.) काट्नु।