कमेरे पानी
Romanized: kamere paani, kamere paanee, kamere panee, kamere panii
सेतो रङको धमिलो पानीसँग मिल्दोजुल्दो भएको आधारमा जाँडलाई दिइने गरेको व्यङ्ग्यात्मक संज्ञा (तुल. नर्सिङट्वाक-… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सेतो रङको धमिलो पानीसँग मिल्दोजुल्दो भएको आधारमा जाँडलाई दिइने गरेको व्यङ्ग्यात्मक संज्ञा (तुल. नर्सिङट्वाक- रक्सी, नरम चाना- सुँगुरको मासु, भुत्ले साग- कुखुराको मासु आदि)।