कर्जा सुरक्षण

Romanized: karjaa surakshana, karja surakshana, karjaa surakshan, karjaa suraksana

कसैलाई दिइएको रिन वा सापट नडुबोस् भनी मिलाइने चाँजो; ऋणका रूपमा प्राप्त चलअचल सम्पत्ति हिनामिना हुन नदिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कसैलाई दिइएको रिन वा सापट नडुबोस् भनी मिलाइने चाँजो; ऋणका रूपमा प्राप्त चलअचल सम्पत्ति हिनामिना हुन नदिने प्रबन्ध।

सम्बन्धित शब्दहरू