कर्महारा

Romanized: karmahaaraa, karmahaara, karmaharaa, karmahaar

कर्मले हारेको वा ठगिएको; बेरोजगार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कर्मले हारेको वा ठगिएको; बेरोजगार।
२.
कर्महीन; अकर्मण्य; अभागी।

सम्बन्धित शब्दहरू