काइते अक्षर
Romanized: kaaite akshara, kaaite akshar, kaite akshara, kaaite aksara
डिको नदिई प्रायः एकनासले लेखिएका र किरमिर खालका वा अन्सारले मात्र बुझ्नुपर्ने हस्तलिपि । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
डिको नदिई प्रायः एकनासले लेखिएका र किरमिर खालका वा अन्सारले मात्र बुझ्नुपर्ने हस्तलिपि ।