काउछोमाला
Romanized: kaauchhomaalaa, kaauchhomaala, kaauchhomalaa, kauchhomaalaa
बाहिर बाहिर सम्मान दिएजस्तो तर भुक्तमान बेहोर्नुपर्ने जिम्मेवारी; कष्ट र दु:खले भरिएको सम्मान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
बाहिर बाहिर सम्मान दिएजस्तो तर भुक्तमान बेहोर्नुपर्ने जिम्मेवारी; कष्ट र दु:खले भरिएको सम्मान।