काञ्चन पुरुष
Romanized: kaanychana purusha, kaanychana purush, kanychana purusha, kaanychana purusa
आशौचको एघारौं दिनमा मृतकको उद्धारका निम्ति महाब्राह्मणलाई दानस्वरूप दिइने सुवर्णपत्रमा लेखिएको पुरुषको आकृति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
आशौचको एघारौं दिनमा मृतकको उद्धारका निम्ति महाब्राह्मणलाई दानस्वरूप दिइने सुवर्णपत्रमा लेखिएको पुरुषको आकृति।