कान पुछुवा
Romanized: kaana puchhuvaa, kaana puchhuva, kana puchhuvaa, kaana puchhuwaa
टाढाको साइनो पर्ने भाइबन्धु वा आफन्त; मनाक सरोकार नपर्ने टाडाको सम्बन्ध भएको व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
टाढाको साइनो पर्ने भाइबन्धु वा आफन्त; मनाक सरोकार नपर्ने टाडाको सम्बन्ध भएको व्यक्ति।