किस्ता तलबी

Romanized: kistaa talabi, kishtaa talabi, kistaa talabee, kishta talabi

पटक पटक गरेर पाइने तलबमा काम गर्ने मन्जुरी; त्यसरी काम गरेबापत पटक पटक गरेर मिल्ने तलब। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पटक पटक गरेर पाइने तलबमा काम गर्ने मन्जुरी; त्यसरी काम गरेबापत पटक पटक गरेर मिल्ने तलब।

सम्बन्धित शब्दहरू