कुतर्की
Romanized: kutarkee, kutarkii, kutarki
कुतर्क गर्ने; वितण्डावादी; नचाहिँदो तर्क गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
कुतर्क गर्ने; वितण्डावादी; नचाहिँदो तर्क गर्ने।