कुहृयाक
Romanized: kuhriyaaka, kuhriyaak, kuhriyaka, kuhriyak
विवाहमा मावलीलाई लगिने सुँगुर र खसीको मासु, बारा, रक्सी आदि पाहुरपात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [मगराँती]
1
विवाहमा मावलीलाई लगिने सुँगुर र खसीको मासु, बारा, रक्सी आदि पाहुरपात।