कृष्णयजुर्वेद
Romanized: krishnayajurveda, krishnayajurved, krishnayajurweda, krisnayajurveda
ना. [सं.] यजुर्वेदका दुई प्रमुख शाखा कृष्णयजुर्वेद र शुक्लयजुर्वेदमध्ये एक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] यजुर्वेदका दुई प्रमुख शाखा कृष्णयजुर्वेद र शुक्लयजुर्वेदमध्ये एक।