केवरत

Romanized: kevarat, kewarata, kewarat, kebarata

केवरत जातिले बोल्ने भाषा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
केवरत जातिले बोल्ने भाषा।
२.
नेपालको एक नम्बर प्रदेशअन्तर्गत मोरङ र झापा जिल्लामा परापूर्वकालदेखि बसोबास गर्दै आएको एक जाति।

सम्बन्धित शब्दहरू