खसे

Romanized: khashe, khase

गाईबस्तुलाई डाले घाँसका रूपमा पातहरू खुवाइने एक जातको रुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [खस्रो+ए]

१.
गाईबस्तुलाई डाले घाँसका रूपमा पातहरू खुवाइने एक जातको रुख।
२.
(विशेषण) खस्रोपना भएको; रुखो।

सम्बन्धित शब्दहरू