खारा काण्ड

Romanized: khaaraa kaanda, khaara kaanda, khaaraa kaand, khaaraa kanda

तत्कालीन माओवादी विद्रोहीलाई आश्रय दिएको भनी सरकारले रुकुमको खारा गाउँको बस्ती ध्वस्त पारेको नृशंसपूर्ण कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
तत्कालीन माओवादी विद्रोहीलाई आश्रय दिएको भनी सरकारले रुकुमको खारा गाउँको बस्ती ध्वस्त पारेको नृशंसपूर्ण कार्य।

सम्बन्धित शब्दहरू