गरम मसला

Romanized: garama masalaa, garama masal, garama mashalaa, garama mashala

विशेषतः कवाफ, मासु आदि पकाउँदा हालिने ल्वाङ, मरिच, सुकुमेल, जाइफल आदि सुगन्धित द्रव्य वा काजु, किसमिस, छोडा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
विशेषतः कवाफ, मासु आदि पकाउँदा हालिने ल्वाङ, मरिच, सुकुमेल, जाइफल आदि सुगन्धित द्रव्य वा काजु, किसमिस, छोडा आदि गुलिया वस्तुको मिश्रणबाट समेत बनेको सुगन्धित मसला।

सम्बन्धित शब्दहरू