गुँला

Romanized: gumlaa, gunlaa, guml, gunla

दुवैतिर छालाले मोरेको, दायाँतिर हातले र बायाँतिर गजाले बजाइने ढोलक जातको एक बाजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [नेवारी]

१.
दुवैतिर छालाले मोरेको, दायाँतिर हातले र बायाँतिर गजाले बजाइने ढोलक जातको एक बाजा।
२.
श्रावण शुक्लपक्षको प्रतिपदादेखि भाद्र कृष्ण अमावास्यासम्मका जम्मा तिस दिन बौद्ध धर्मावलम्बीहरूले मान्ने धार्मिक चाड वा मेला

सम्बन्धित शब्दहरू