गुरुवचन
Romanized: guruvachana, guruvachan, guruwachana, guruwachan
गुरुको अर्ती; गुरुवाणी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गुरुको अर्ती; गुरुवाणी।
२.
गुरुजन, मातापिता आदि मान्यजनको उपदेश।