घरीघरी

Romanized: ghareeghari, gharigharee, gharigharii, ghariighari

छिनछिन; थोरथोरै समयमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
छिनछिन; थोरथोरै समयमा।
२.
बारम्बार; बारबार; पटक-पटक; घडीघडी।

सम्बन्धित शब्दहरू