घेर्नु
Romanized: ghernu
कुनै वस्तुलाई चारैतिरबाट मानिस वा अन्य केही चिजले घेरा दिनु; घेरामा पार्नु; छेक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
कुनै वस्तुलाई चारैतिरबाट मानिस वा अन्य केही चिजले घेरा दिनु; घेरामा पार्नु; छेक्नु।