चटनी
Romanized: chatani, chatanee, chatanii, catanee
खानाका साथ चाटिने अमिलो, पिरो वा तिखो स्वाद भएको खाद्य वस्तु; अचार; सितन; चास्सचुस्स; साँधनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [चाट्+अनी ]
1
खानाका साथ चाटिने अमिलो, पिरो वा तिखो स्वाद भएको खाद्य वस्तु; अचार; सितन; चास्सचुस्स; साँधनी।