चतुरुषण

Romanized: chaturushana, chaturushan, chaturusana, chaturusan

सुठो, मरिच, पिप्ला र पिप्लामूलको समभाग मिश्रण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सुठो, मरिच, पिप्ला र पिप्लामूलको समभाग मिश्रण।

सम्बन्धित शब्दहरू