चन्द्र दर्शन

Romanized: chandra darshana, chandra darshan, chandra darsana, chandra darsan

पूर्णिमा आदिको व्रतमा दिनभर निराहार बसी साँझपछि पूजा गरेर गरिने चन्द्रमाको दर्शन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पूर्णिमा आदिको व्रतमा दिनभर निराहार बसी साँझपछि पूजा गरेर गरिने चन्द्रमाको दर्शन।

सम्बन्धित शब्दहरू