चर्काउनु
Romanized: charkaaunu, charkaunu, carkaaunu, carkaunu
कुनै समस्या, मामला वा कुरालाई झन् गम्भीर तुल्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
कुनै समस्या, मामला वा कुरालाई झन् गम्भीर तुल्याउनु।
२.
चिरा पार्नु।
३.
कुनै जोडिएको वस्तुलाई चिर्को पार्नु ।