चाणक्य नीति
Romanized: chaanakya niti, chanakya niti, chaanakya neeti, chanakya neeti
चाणक्यद्वारा रचिएको राजनीति तथा अर्थनीति विषयको ग्रन्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
चाणक्यद्वारा रचिएको राजनीति तथा अर्थनीति विषयको ग्रन्थ।
२.
कूटनीति।