चार्वाक दर्शन

Romanized: chaarvaaka darshana, chaarvaaka darshan, chaarvaka darshana, charvaaka darshana

ईश्वर, आत्मा, पुनर्जन्म, परलोक, धर्मशास्त्र आदिलाई नमानी भौतिक सुखलाई मात्र मान्ने चार्वाकको नास्तिक मत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
ईश्वर, आत्मा, पुनर्जन्म, परलोक, धर्मशास्त्र आदिलाई नमानी भौतिक सुखलाई मात्र मान्ने चार्वाकको नास्तिक मत।

सम्बन्धित शब्दहरू