नास्तिक दर्शन
Romanized: naastika darshana, naastika darshan, nastika darshana, naastika darsana
नास्तिक रूपमा लिइने कुनै एक दर्शन (चार्वाक, साङ्ख्य, बौद्ध, जैन, द्वन्द्वात्मक भौतिकवाद इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
नास्तिक रूपमा लिइने कुनै एक दर्शन (चार्वाक, साङ्ख्य, बौद्ध, जैन, द्वन्द्वात्मक भौतिकवाद इ.)।