चाहनु

Romanized: chaahanu, chahanu, caahanu, cahanu

चाह वा चाहना गर्नु; रुचाउनु; मन पराउनु; पाउन खोज्नु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [चाह+नु]

1
चाह वा चाहना गर्नु; रुचाउनु; मन पराउनु; पाउन खोज्नु ।

सम्बन्धित शब्दहरू