चित्तसंस्कार
Romanized: chittasamskaara, chittasanskaara, chittasamskaar, chittasamskara
मन सदा चोखो राख्ने वा राख्न सक्ने बानी; भित्री उदारता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मन सदा चोखो राख्ने वा राख्न सक्ने बानी; भित्री उदारता।