चिथोर्नु
Romanized: chithornu, cithornu
कोपर्नु; कोतर्नु; दाँत, नङ आदिले ताछ्नु; फहराउनु; दाह्रनु; दार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [चिथ्रो+नु]
1
कोपर्नु; कोतर्नु; दाँत, नङ आदिले ताछ्नु; फहराउनु; दाह्रनु; दार्नु।