चुमुर्काउनु
Romanized: chumurkaaunu, chumurkaunu, cumurkaaunu, cumurkaunu
चुमुर्किने पार्नु; खुम्च्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
१.
चुमुर्किने पार्नु; खुम्च्याउनु।
२.
लज्जित पार्नु।