चुरीफुरी

Romanized: churiphuri, churifuri, chureephuri, churiphuree

फुर्तीफार्ती; ताउरमाउर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
फुर्तीफार्ती; ताउरमाउर।
२.
शक्ति; तागत।
३.
फुस्रो धाक; बिनसित्तिको रवाफ।

सम्बन्धित शब्दहरू