चुल्ठे गाँठो

Romanized: chulthe gaamtho, chulthe gamtho, chulthe gaantho, chulthe gantho

दाम्लामा दाम्लै गाँस्ताखेरि पारिने गाँठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
दाम्लामा दाम्लै गाँस्ताखेरि पारिने गाँठो।
२.
चुल्ठो बाटिसकेपछि पारिने गाँठो।

सम्बन्धित शब्दहरू