चेपागाँडा
Romanized: chepaagaamdaa, chepaagaamda, chepaagamdaa, chepagaamdaa
खुट्टा नउम्रिएका भ्यागुताका बच्चा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
खुट्टा नउम्रिएका भ्यागुताका बच्चा।
२.
भ्यागुताका चेपा (भर्खर फुल फुटेर निस्किएका) र गाँडा (अलिक हुर्किएका बच्चाहरू)।