चोँच

Romanized: chomcha, chomch, choncha, chonch

चराको चुच्चो; ठुँड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
चराको चुच्चो; ठुँड।
२.
स्वाङ; नौटङ्की।

सम्बन्धित शब्दहरू